एकै परिवारका ३ जनालाई सर्पले डस्यो

चितवन । चितवनमा एकै परिवारका ३ जनालाई सर्पले डस्दा एक जना बालकको मृत्यु भएको छ । भरतपुर महानगर वडा नम्बर १९ शरदानगरमा आफ्नै घरमा सुतिरहेको अवस्थामा गएराति ३ जनालाइ सर्पले डसेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा २ वर्षका रायन रामदाम रहेका छन् । सर्पले टोक्दा ५६ वर्षकी केशरी बिक र २६ वर्षकी रुबी सुनार … Continue reading एकै परिवारका ३ जनालाई सर्पले डस्यो